Logo

२०८३, कार्तिक २५गते


images
images

वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने

वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने

images
  • सेतोमसी सहकर्मी
  • वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने
    images

    रसुवा । रसुवाको वेत्रावतीमा बेलिब्रिज जडानको काम जारी रहेको छ । अबको पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएको छ ।

    images
    images
    images

    बाढीका कारण टुटेको सडक सम्पर्क दसैँ अघि पुनः जोड्ने लक्ष्यअनुसार काम अघि बढाइएको र गल्छीदेखि वेत्रावतीसम्म अस्थायी सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसकेको उनले बताएका छन् ।

    images
    images
    images

    बेलिब्रिज जडान सम्पन्न भएपछि गल्छी–वेत्रावती हुँदै रसुवाको धुन्चे र स्याफ्रुबेँसीसम्म यातायात सञ्चालनमा आउने मन्त्री लम्सालले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।