काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको समाचारमा जनाईएको छ ।
नेपाल प्रहरीले भने दूतावासभित्र भएको घटना भएकाले आफूहरुलाई जानकारी नभएको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology