Logo

२०८३, कार्तिक २६गते


images
images

कांग्रेस रुपन्देही क्षेत्र नं. १ (क) को सभापतिमा दामोदर क्षेत्री सर्वसम्मत

कांग्रेस रुपन्देही क्षेत्र नं. १ (क) को सभापतिमा दामोदर क्षेत्री सर्वसम्मत

images
  • कांग्रेस रुपन्देही क्षेत्र नं. १ (क) को सभापतिमा दामोदर क्षेत्री सर्वसम्मत
    images

    रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ (क) को प्रदेश सभा क्षेत्रीय सभापतिमा दामोदर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार रोहिणीको धकधइमा सम्पन्न अधिवेशनले क्षेत्रीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

    images
    images
    images

    सभापति पदका उम्मेदवार हरि भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

    images
    images
    images

    प्रदेश सभा क्षेत्रीय समितिको उपसभापतिमा पुरन अहिर, सचिवमा भरत खनाल तथा सहसचिवमा हरिसचन्द्र चौधरी र सबिना गिरी निर्वाचित भएका छन् ।

    images
    images

    १८ सदस्यीय प्रदेश सभा क्षेत्रीय कार्यसमिति र २४ जना प्रदेश महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएको पार्टी नेता हिरा बहादुर खत्रीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।