Logo

२०८३, आश्विन ११गते


images
images

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

images
  • चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो
    images
    images

    काठमाडौं । प्रहरी नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । प्रहरी स्रोतका अनुसार जबरालाई परिवारको जिम्मा लगाइएको हो । 

    images
    images
    images

    यसअघि जबरालाई प्रहरी नियन्त्रणमा लिइएको विषय सार्बजनिक भएपछि उनलाई भेट्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई प्रहरीले फिर्ता पठाइदिएको थियो ।

    images
    images
    images

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई  गएराती काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    जबरालाई नियन्त्रणमा लिनुको कारण बारे भने स्पष्ट जानकारी गराइएको छैन । उनीविरुद्ध परेका उजुरीहरुको आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा पक्राउ गरिएको दाबी गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोलेन्द्रशम्शेर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।