Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित

एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित

images
  • एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित
    images
    images

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो ।

    images
    images
    images

    नेपाली महिला टिमले यसअघि मंगलबार सम्पन्न समुह बी को खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ ले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । नेपालले अब विहिबार श्रीलंकासँग खेल्ने तालिका छ । 

    images
    images
    images

    एशियाली खेलकुदमा खेल्ने नेपाली महिला कबड्डी टिममा मनमती विष्ट (कप्तान), नानुमाया पराजुली, मनिषा जोशी, मेनुका कुमारी राजबंशी, जयन्ति बडु, विनिता पण्डित क्षेत्री, आसमा यादव, मिना नेपाली, रबिना चौधरी, सिर्जना कुमारी थारु, खिममाया खत्री र गङ्गा घिमिरे रहेका छन् ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।