Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुदमा टेबल टेनिसको मिक्स डबल्समा ​​​​​​रुबिन र इभाना पराजित

एशियाली खेलकुदमा टेबल टेनिसको मिक्स डबल्समा ​​​​​​रुबिन र इभाना पराजित

images
  • एशियाली खेलकुदमा टेबल टेनिसको मिक्स डबल्समा ​​​​​​रुबिन र इभाना पराजित
    images
    images

    काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी पराजित भएको छ । 

    images
    images
    images

    राउन्ड अफ ३२ अन्तर्गत नेपालका रुबिन र इभाना हङकङसँग ३-० को सेटमा पराजित भएका हुन् । 

    images
    images
    images

    हङकङका तो क्वान इयू र लाम विङ एजीको जोडीसँग इभाना र रुबिन ११–२, ११–६ र ११–७ ले पराजित भएका हुन् । पहिलो खेलमा रुबिन र इभानाले पाकिस्तानलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।