Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुदमा नेपालको पहिलो पदक, करातेमा शेर्पाले जिते कास्य

एशियाली खेलकुदमा नेपालको पहिलो पदक, करातेमा शेर्पाले जिते कास्य

images
  • एशियाली खेलकुदमा नेपालको पहिलो पदक, करातेमा शेर्पाले जिते कास्य
    images
    images

    काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।

    images
    images
    images

    नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् । 

    images
    images
    images

    बुधबार भएको कास्य पदकको खेलमा शेर्पाले लाओसका भथ्थाना छयासनलाई ९-१ ले पराजित गर्दै पदक जितेका हुन् । सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५-० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।