Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

images
  • गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते
    images
    images

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    images
    images
    images

    आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालीमा खसेर भित्तामा ठोक्किएको थियो ।

    images
    images
    images

    जिपमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।