Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन मन्त्री पौडेलद्धारा देवदहका ऐतिहासिक क्षेत्र अवलोकन

पर्यटन मन्त्री पौडेलद्धारा देवदहका ऐतिहासिक क्षेत्र अवलोकन

images
  • पर्यटन मन्त्री पौडेलद्धारा देवदहका ऐतिहासिक क्षेत्र अवलोकन
    images
    images

    देवदह । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले सनिबार देवदहका ऐतिहासिक क्षेत्रहरुको अवलोकन गरेका छन् । उनले देवदह स्थित वैरिमाइ, कन्यामाइ, ऐतिहासिक पाकरी वृक्ष तथा भवानिपुर क्षेत्रको अवलोकन गरेका हुन् ।

    images
    images
    images

    देवदहका विभिन्न क्षेत्रहरु अवलोकन गरेका उनले ऐतिहासिक रुपमा रहेका स्थलहरुको बारेमा चासो राख्दै यसको विकासको मोडालिटी तयार गर्नुपर्ने आवश्यकता औंल्याए । रुपन्देहीका अन्य विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्दै देवदह आइपुगेका उनलाई देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले कन्यामाइपरिषरमा स्वागत गरेका थिए ।

    images
    images
    images

    अवलोकनको क्रममा लुम्बिनी विकास कोषका पुरातत्वविद् हिमाल उप्रेतीले कन्यामाई, पाकरीवृक्ष, भवानीपुर लगाएत क्षेत्रका पुरातात्विक वस्तुहरुबारे जानकारी गराएका थिए । सो क्रममा उप्रेतीले उत्खनन्को सुरुवात भएका देवदहका विभिन्न क्षेत्रहरु बजेट अभावको कारण अघि बढ्न नसकेको औंल्याएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटन मन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।