Logo

२०८३, आश्विन ९गते


images
images

ज्वेरेभले जिते अमेरिकी ओपन टेनिसको उपाधि

ज्वेरेभले जिते अमेरिकी ओपन टेनिसको उपाधि

images
  • ज्वेरेभले जिते अमेरिकी ओपन टेनिसको उपाधि
    images
    images

    काठमाडौँ । जर्मनीका अलेक्जेन्डर ज्वेरेभले अमेरिकी बेन सेटनलाई ६–३, ७–६, ५–७, ६–२ ले पराजित गर्दै अमेरिकी ओपन टेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् ।

    images
    images
    images

    ज्वेरेभले पहिलो दुई सेट आफ्नो पक्षमा पारे पनि सेटनले तेस्रो सेट जित्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर चौथो सेटमा ज्वेरेभले पुनः नियन्त्रण कायम गर्दै उपाधि सुरक्षित गरेका थिए ।

    images
    images
    images

    यससँगै २९ वर्षीय ज्वेरेभले यस वर्षको फ्रान्सेली ओपन प्रतियोगितापछि दोस्रो प्रमुख उपाधि जितेका छन् । २३ वर्षीय सेटन भने सन् २००३ मा एन्डी रोडिकपछि प्रमुख पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बन्ने लक्ष्यमा असफल भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जर्मन अलेक्लेजेन्डर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।