Logo

२०८३, आश्विन १०गते


images
images

रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको पिता सम्मान कार्यक्रम

रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको पिता सम्मान कार्यक्रम

images
  • रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको पिता सम्मान कार्यक्रम
    images
    images

    देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले पिता सम्मान कार्यक्रम गरेको छ । बुवाको मुख हेर्नेदिनको अवसरमा शुक्रबार पिता तथा अभिभावकलाई सम्मान गरिएको क्लबका अध्यक्ष कमल थापा बताए  ।

    images
    images
    images

    "क्लबको २८८औँ नियमित बैठकसंगै पिता तथा अभिभावकलाई सम्मान गरिएको क्लबले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा क्लबका सदस्यका बुवाहरूसंगै रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवी लाल भट्टराई लगायतको सहभागीता रहेको थियो  ।

    images
    images
    images

    क्लबका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमित चापागाईंले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।