Logo

२०८३, आश्विन १०गते


images
images

चिलिमे सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, सुरुङ प्रवेशमार्ग खुल्यो

चिलिमे सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, सुरुङ प्रवेशमार्ग खुल्यो

images
  • चिलिमे सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, सुरुङ प्रवेशमार्ग खुल्यो
    images
    images

    काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । नेपाली र भारतीय प्राविधिक टोलीको संयुक्त प्रयासमा आज साँझ सुरुङको प्रवेशद्वारसम्म पुग्ने बाटो निर्माण सम्पन्न भएको हो ।

    images
    images
    images

    बाटो खुलेसँगै उत्खननकर्ता र भारवाहक उपकरण परिचालन गरी सुरुङभित्र जमेको लेदो तथा माटो हटाउने काम सुरु गरिएको छ । उद्धार कार्यलाई तीव्रता दिन दुवै उपकरण रातभर सञ्चालन गरिने जनाइएको छ ।

    images
    images
    images

    भारी उपकरणको प्रयोगबाट सुरुङ सफा गर्ने काम तीव्र हुने र त्यससँगै खोज तथा उद्धार कार्यलाई समेत गति मिल्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिलिमे जलविद्युत्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।