Logo

२०८३, आश्विन ९गते


images
images

एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँबीच खेल हुदै

एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँबीच खेल हुदै

images
  • एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँबीच खेल हुदै
    images
    images

    काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुदैछ ।

    images
    images
    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुदैछ । यस खेलको विजेताले फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग खेल्ने छ । फाइनल खेल शनिबार दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    एनभीएलमा सगरमाथा स्माशर्स, मधेश वारियर्स र खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल भलिबल लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।