Logo

२०८३, आश्विन ९गते


images
images

फुटबल

बालोन डी’ओरको उत्कृष्ट गोलकिपरमा केप भर्डेका भोजिन्हासहित १० जना मनोनित

बालोन डी’ओरको उत्कृष्ट गोलकिपरमा केप भर्डेका भोजिन्हासहित १० जना मनोनित

images
  • बालोन डी’ओरको उत्कृष्ट गोलकिपरमा केप भर्डेका भोजिन्हासहित १० जना मनोनित
    images
    images

    काठमाडौँ । सन् २०२६ को पुरुषतर्फ वर्षका उत्कृष्ट गोलरक्षकको बालोन डी’ओर पुरस्कारका लागि १० खेलाडी मनोनयनमा परेका छन् ।

    images
    images
    images

    मनोनयनमा मोरक्कोका यासिन बोनो, बेल्जियमका थिबाउट कोर्टुवा, स्पेनका जोआन गार्सिया, स्विट्जरल्यान्डका ग्रेगोर कोबेल, अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, सेनेगलका एडुआर्ड मेन्डी, स्पेनका डेभिड राया, रुसका माट्भे साफोनोभ, स्पेनका उनाइ सिमोन र केप भर्डेका भोजिन्हा रहेका छन् ।

    images
    images
    images

    यस बर्षको बालोन डी'ओर विजेताको घोषणा अक्टोबर २६, २०२६ मा बेलायतको लन्डनमा आयोजना हुने पुरस्कार समारोहमा गरिने फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।