Logo

२०८३, आश्विन ९गते


images
images

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

images
  • साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य
    images
    images

    काठमाडौं । साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको हो ।

    images
    images
    images

    साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशीले २ तथा शेर मल्ल र गुलशन झाले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।