Logo

२०८३, आश्विन १०गते


images
images

माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

images
  • माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु
    images
    images

    धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    विहिबार बिहान बाटो काट्ने क्रममा सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्वस्तिका न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ११: ०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनापछि प्रहरीले माइक्रोबस चालक प्रताप चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।