Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

images
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    images
    images
    images

    कांग्रेस संसदीय दल दलको कार्यालयले सोमबार विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ ।

    images
    images
    images

    भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।