Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोसी बाढी : नवलपरासी पश्चिममा ४० शव र १५ शरीरका अंग फेला

भोटेकोसी बाढी : नवलपरासी पश्चिममा ४० शव र १५ शरीरका अंग फेला

images
  • भोटेकोसी बाढी : नवलपरासी पश्चिममा ४० शव र १५ शरीरका अंग फेला
    images
    images

    नवलपरासी पश्चिम । भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदी किनारमा ४० वटा शव तथा १५ वटा शरीरका अंग फेला परेका छन् ।

    images
    images
    images

    प्राप्त विवरणअनुसार हालसम्म नदी किनारबाट कुल ५५ वटा शव तथा शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    नदी किनारमा फेला परेका नामथर तथा वतन नखुलेका शवहरूको कानुनी मुचुल्का गरी पहिचान तथा परीक्षणका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको छ ।

    images
    images
    images

    उपलब्ध विवरणअनुसार भैरहवास्थित भिम अस्पतालमा तीन महिला, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १६ शव र चार शरीरका अंग, कपिलवस्तुको पिपरा अस्पतालमा ६ शव तथा परासीस्थित जिल्ला अस्पतालमा नौ शव र नौ शरीरका अंग राखिएका छन् ।

    यसअनुसार अस्पतालहरूमा राखिएका पूर्ण शवको संख्या ४० र शरीरका अंग ५० गरी कुल ५५ पुगेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोसी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।