Logo

२०८३, आश्विन १०गते


images
images

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

images
  • सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ
    images
    images

    दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।

    images
    images
    images

    बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी  सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

    images
    images
    images

    चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए ।  त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामूहिक बलात्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।