Logo

२०८३, आश्विन १०गते


images
images

न्यूजील्याण्डका जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध

न्यूजील्याण्डका जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध

images
  • न्यूजील्याण्डका जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध
    images
    images

    काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि न्युजील्यान्डका अलराउन्डर जिम्मी निशाम जनकपुर बोल्ट्समा पुन: आवद्ध भएका छन् ।

    images
    images
    images

    निशामले तेस्रो सिजनका लागि अनुबन्ध गरेको जनकपुर बोल्ट्सले औपचारिक जानकारी दिएको छ । 

    images
    images
    images

    निशामले पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पहिलो सिजनमा उनले ९ खेलमा २४७ रन बनाएका थिए भने ७ विकेट पनि लिएका थिए । एनपीएलको दोस्रो सिजनमा भने प्राविधिक रुपमा जनकपुरमा आवद्ध हुन नसकेपछि निशाम पोखरा एभेन्जर्सबाट खेलेका थिए । निशाम विश्वकै उत्कृष्ट अलराउन्डरको रुपमा चिनिन्छन् ।

    images
    images
    images

    यस सिजनका लागि जनकपुर बोल्ट्सले ललित राजवंशी (मार्की खेलाडी), अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । त्यस्तै अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिंग राई, अभिषेक तिवारी, बिशाल पटेल, तृतराज दास, अमर सिंह राउतेलालाई किनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।