Logo

२०८३, आश्विन १०गते


images
images

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला

images
  • कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला
    images
    images

    बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् । 

    images
    images
    images

    मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा करिब १२ घण्टापछि स्थानीय एक महिलाले फेला पारेकी हुन् । 

    images
    images
    images

    बालिका हराएको सूचना पाएपछि प्रहरीले कुकुरसहित लिएर खोजी अभियान तीव्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले रातभर विभिन्न स्थानमा खोजी गर्नुका साथै तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो ।

    images
    images
    images

    आइतबार बिहान बालिका सकुशल भेटिएपछि प्रहरीको समन्वयमा उनलाई परिवारको जिम्मा लगाइएको बताएको छ । लामो समयसम्म छोरीको अवस्था थाहा नहुँदा चिन्तित बनेको परिवारमा बिन्दी भेटिएसँगै खुसी फर्किएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सकुशल फेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।