२०८३, आश्विन १०गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा गएराति करिब ८ बजे वर्षाका कारण साढे दुईतले घर भासिएको छ ।
उक्त घरमा न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको थियो ।
घर भासिए पनि त्यसबेला भवनमा कोही नरहेकाले मानवीय क्षति नभएको जनाइएको प्रहरीले जनाएको छ ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology