Logo

२०८३, आश्विन १०गते


images
images

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै

images
  • संघीय संसदका दुई समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ  । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोलाइएको समितिले जनाएको छ । 

    images
    images
    images

    बिहान साढे ९ बजेदेखि बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा सुचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।