Logo

२०८३, आश्विन ९गते


images
images

आज संघीय संसदमा नौ समितिको बैठक बस्दै

आज संघीय संसदमा नौ समितिको बैठक बस्दै

images
  • आज संघीय संसदमा नौ समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संघीय संसदमा नौ समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका आठ र राष्ट्रिय सभा अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाको अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजेदेखि शुरु हुने जानकारी दिइएको छ । 

    images
    images
    images

    त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक भने दिउसो १ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघीय संसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।