Logo

२०८३, आश्विन १०गते


images
images

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ

images
  • स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ
    images
    images

    काठमाडौँ । नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

    images
    images
    images

    उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले बिदाइ गरेका थिए । 

    images
    images
    images

    प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार नेपाल आएका सेठले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । जनरल सेठले आफ्नो भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री एवम् रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । 

    images
    images
    images

    नेपाली सेनाले यस भ्रमणले दुई देश बिच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुगेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।