Logo

२०८३, आश्विन १०गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२५ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२५ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२५ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १२५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना, बागमतीमा १३ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ७ जना, गण्डकीमा १ जना  र कर्णालीमा ९ जना घाइते भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।