Logo

२०८३, भाद्र १गते


images
images

राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने

राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने

images
  • राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विश्वासको मत लिन लागेका बागमती र लुम्बिनी प्रदेशका सरकारको विश्वासको मतसम्बन्धी प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ ।

    images
    images
    images

    पार्टीले दुवै प्रदेशका संसदीय दलका नेतालाई प्रदेश सभा सदस्यलाई सोहीअनुसार ह्विप जारी गर्न निर्देशन दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ रहने निर्देशनमा उल्लेख छ । 

    images
    images
    images

    राप्रपाका बागमतीमा १२ र लुम्बिनीमा ४ सांसद रहेका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।