Logo

२०८३, आश्विन ११गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२२ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२२ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२२ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी, सुदूरपश्चिम, कोशी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १२२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना, बागमतीमा १३ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, सुदूरपश्चिममा ७ जना, गण्डकीमा १ जना र कर्णालीमा ४ जना घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।