Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशविरुद्धको टेस्ट बचाउन अस्ट्रेलिया संघर्ष गर्दै

बंगलादेशविरुद्धको टेस्ट बचाउन अस्ट्रेलिया संघर्ष गर्दै

images
  • बंगलादेशविरुद्धको टेस्ट बचाउन अस्ट्रेलिया संघर्ष गर्दै
    images
    images

    काठमाडौँ । बंगलादेशविरुद्धको टेस्टमा अस्ट्रेलिया ६७ रनले पछाडी रहेको छ ।

    images
    images
    images

    जारी टेस्टको तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले दोस्रो इनिंगमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ ।

    images
    images
    images

    अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ४४ रन बनाएर आउट भए भने मार्नस लाबुसचाँगेले ३१ र ट्राभिस हेडले १७ रन बनाएर आउट भएका थिए । त्यस्तै हाल क्यामरुन ग्रीन ४३ र एलेक्स केरी १९ रन बनाएर खेलिरहेका छन् ।

    images
    images
    images

    त्यसैगरी बंगलादेशका बलर हसन महमुदले २ विकेट लिए भने ताइजुल इस्लाम र मेहिदी हसन मिराजले एक एक विकेट लिए ।

    यस टेस्टमा पहिलो इनिंगमा अस्ट्रेलियाले १९८ रन मात्र बनाएको थियो भने बंगलादेशले ४२६ रन बनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।