Logo

२०८३, आश्विन ११गते


images
images

रोल्पा पहिरो अपडेट: फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

रोल्पा पहिरो अपडेट: फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

images
  • रोल्पा पहिरो अपडेट: फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो
    images
    images

    रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

    images
    images
    images

    पछिल्लो पटक थप एक जनाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो ।

    images
    images
    images

    सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन् । उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २: ३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो ।

    images
    images
    images

    लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको छ । उक्त घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।