Logo

२०८३, आश्विन ११गते


images
images

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ

images
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ
    images
    images

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् । 

    images
    images
    images

    प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन्  ।

    images
    images
    images

    निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको छ । 

    images
    images
    images

    सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ । एमालेबाट सन्तोष कुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भट्ट नेतृत्वको सरकारमा मन्त्री हुने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।