Logo

२०८३, आश्विन १०गते


images
images

पत्रकार आशिष गुप्तालाई पर्यटन प्रबर्द्धन पुरस्कार प्रदान

पत्रकार आशिष गुप्तालाई पर्यटन प्रबर्द्धन पुरस्कार प्रदान

images
  • पत्रकार आशिष गुप्तालाई पर्यटन प्रबर्द्धन पुरस्कार प्रदान
    images
    images

    नेपालगञ्ज । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै युवा  पत्रकार तथा  जि नेपाल फाेरके टेलिभिजनका  प्रबन्ध निर्देशक आशिष  गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।

    images
    images
    images

    पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।

    images
    images
    images

    होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गरे  ।

    images
    images
    images

    यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, र महिला पत्रकार रुपनी जिएम पनि रहेका छन् ।

    सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेसनमा सहयोग गर्ने विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई पनि सम्मानित गरिएको थियो ।

    उक्त अधिवेसन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।