Logo

२०८३, आश्विन ११गते


images
images

जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा

जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा

images
  • जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
    images
    images

    काठमाडौँ । जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ ।

    images
    images
    images

    पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा मारेको र कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    यसअघि प्रहरीले बुधबार साँझ पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनआस्था पत्रिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।