Logo

२०८३, कार्तिक २६गते


images
images

नागरिक उड्डयन मन्त्री पौडेलले राष्ट्रिय सभामा वायुसेवाको दायित्व सम्बन्धी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने

नागरिक उड्डयन मन्त्री पौडेलले राष्ट्रिय सभामा वायुसेवाको दायित्व सम्बन्धी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने

images
  • नागरिक उड्डयन मन्त्री पौडेलले राष्ट्रिय सभामा  वायुसेवाको दायित्व सम्बन्धी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले 'आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३' माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।