Logo

२०८३, आश्विन १०गते


images
images

बाघको आक्रमणबाट बचाउँन माग गर्दै आन्दोलनरत स्थानीयको प्रहरीको गोलि लागि मृत्यु

बाघको आक्रमणबाट बचाउँन माग गर्दै आन्दोलनरत स्थानीयको प्रहरीको गोलि लागि मृत्यु

images
  • बाघको आक्रमणबाट बचाउँन माग गर्दै आन्दोलनरत स्थानीयको प्रहरीको गोलि लागि मृत्यु
    images
    images

    काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

    images
    images
    images

    बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।