Logo

२०८३, आश्विन १०गते


images
images

दुई दिन सार्वजनिक विदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ देखि शनिबार मात्रै विदा हुने

दुई दिन सार्वजनिक विदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ देखि शनिबार मात्रै विदा हुने

images
  • दुई दिन सार्वजनिक विदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ देखि शनिबार मात्रै विदा हुने
    images
    images

    काठमाडौं । अन्ततः दुई दिन सार्वजनिक विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

    images
    images
    images

    अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

    images
    images
    images

    गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

    images
    images
    images

    तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।