Logo

२०८३, आश्विन ११गते


images
images

परराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

    images
    images
    images

    छलफलमा विशेषगरी खेलकुद क्षेत्रसहित आपसी सहयोगका विभिन्न सम्भावनाबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    दुवै पक्षले नेपाल–मंगोलिया सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा जोड दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।