Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से १६.२९ अंकले घट्यो, ३ अर्ब ३८ करोडको कारोबार

नेप्से १६.२९ अंकले घट्यो, ३ अर्ब ३८ करोडको कारोबार

images
  • नेप्से १६.२९ अंकले घट्यो, ३ अर्ब ३८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३७ कम्पनिका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ३ अर्ब ३८ करोड १३ लाख १८  हजार २४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १५ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।