Logo

२०८३, आश्विन १०गते


images
images

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पाँचौं हार

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पाँचौं हार

images
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पाँचौं हार
    images
    images

    काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ ।

    images
    images
    images

    नेपाल उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । उज्बेकिस्तानले २६-२४, २५-२० र २५-२० ले जितेको थियो ।  

    images
    images
    images

    यो प्रतियोगितामा नेपालको लगातार पाँच हार बेहोरेको छ । नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ५ खेलमा तालिकामा ३ अंक जोडेको छ । उज्बेकिस्तानले भने यो जितपछि सेमिफाइनलमा पुगेको छ ।  

    images
    images
    images

    प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।