Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख  २३ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

बैशाख  २३ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • बैशाख  २३ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ बैशाख २३ गते मंगलबार । तदनुसार ६ मे २०२१ । श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    पञ्चाङ्ग :
    वि.सं. वैशाख २३, २०७८ ।  ई.सं. 06 May, 2021 । शक संवत् - १९४३ । नेपाल संवत् - ११४१ चौलागा । चन्द्रमा - उत्तरायण । ऋतु - वसन्त । वार - बिहीवार । वैशाख कृष्णपक्ष । तिथि - दशमी , १७:२७ बजे उप्रान्त एकादशी । नक्षत्र - शतभिषा , १३:५६ बजे उप्रान्त पूर्वभाद्रपदा । योग - ऐन्द्र , २२:२८ बजे उप्रान्त वैधृति । करण - वणिज ५:२५ बजेदेखि भद्रा , १७:२७ बजे उप्रान्त कौलव । चन्द्रराशि - कुम्भ । आनन्दादि योग - वज्र । दिनमान ३३ घडी १२ पला । सूर्योदय -  बिहान ५:२३ । सूर्यास्त - साँझ १८:४० । पञ्चक । 

    images
    images
    images

    आजको राशिफल :
    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । मीष्ठान्न भोजन तथा धनलाभ हुने दिन रहेको छ । शत्रु पराजित हुनेछन् । इष्टमित्रसंग भेटघाट हुनेछ । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।

    images
    images
    images

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आज कुनै नयाँ कामको थालनि हुनेछ । आँटेका कामहरु पुरा हुनेछन् । यात्रा हुन सक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले  दुराचारको भावना जाग्रित हुन सक्नेछ । मनमा सुख तथा सन्तोष रहनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।  पेसा तथा व्यवसाय सफल रहने छ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । आज  यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।  भगवान बिष्णुको स्मरण गर्नुहोला । 

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । मनमा चिन्तित बढ्नेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ ।  जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटसम्बन्धि समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    पारिवारीक सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ ।  स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    व्यवसायबाट फाईदा हुनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । स्वास्थ्यले साथ दिनेछ ।  विपरीत लिंगीबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसंग रमाइलो गरि दिन बित्नेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । 

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    काम विग्रने खालको समय रहेको छ । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । यात्रा फलदायी हुनेछैन ।  आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मन साह्रै चञ्चल हुनेछ । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । पेट सम्वन्धी समस्या आउने छ । आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । चोटपटकको संभावना रहेकोछ ।  पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन ।

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आँटेको काम पुरा हुनेछैन् ।  पानी बाट हानीहुने दिन रहेको छ । प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    मनमा असन्तोष बढनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार गर्नुहोला । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । नाक र घाँटिमा समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ ।  परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । स्वास्थ्य राम्रो रहने छ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । व्यवसाय सफल रहला ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । मानसिक तथा शारीरिक समस्याले सताउने छ । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।