Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

प्रधानमन्त्री शाहले आज हस्तकला व्यवसायीहरुसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले आज हस्तकला व्यवसायीहरुसँग छलफल गर्दै

images
  • प्रधानमन्त्री शाहले आज हस्तकला व्यवसायीहरुसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । 

    images
    images
    images

    नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । 

    images
    images
    images

    छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न धाख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी रहने बताइएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।