Logo

२०८३, भाद्र १गते


images
images

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्धमा देवदहमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्धमा देवदहमा विरोध प्रदर्शन

images
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्धमा देवदहमा विरोध प्रदर्शन
    images
    images

    देवदह । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरुद्धमा देवदहमा विरोध प्रदर्शन गरिएको छ । सोमबार खैरेनीचोकमा विरोध सभा गर्दै सचेत नागरिक समूह देवदह, बुद्ध मावली अटो सेवा समिति र इ-रिक्सा चालक हितकोषको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो  ।

    images
    images
    images

    विरोधसभालाई सम्बोधन गर्दै सचेत नागरिक समूह देवदहका प्रतिनिधि प्रेम थापाले पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक बस्तु कर मिनाहा गरि सुपथ मुल्यमा उपलब्ध गराउनुपर्ने बताए । कर विलासी पदार्थमा लगाईनुपर्नेमा अत्यावश्यक बस्तुमा कर थोपरेर सरकार आफ्नो दायित्वबाट पन्छिएको उनको भनाई थियो । 

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरूले गैरजिम्मेवार सरकार र निरीह प्रतिपक्षीको कारण जनताले दुख पाएको बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।