Logo

२०८३, कार्तिक २६गते


images
images

सोनी पाख्रिनको कप्तानीमा एसीसी यू १९ महिला प्रिमियर कप खेल्ने टिमको घोषणा

सोनी पाख्रिनको कप्तानीमा एसीसी यू १९ महिला प्रिमियर कप खेल्ने टिमको घोषणा

images
  • सोनी पाख्रिनको कप्तानीमा एसीसी यू १९ महिला प्रिमियर कप खेल्ने टिमको घोषणा
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू १९ महिला प्रिमियर कपका लागि सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    क्यानले सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा शाह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।

    images
    images
    images

    जुलाई ११ देखि हुने प्रतियोगितामा नेपालको समुहमा कतार, हङकङ र सिंगापुर रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।