Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह निर्वाचन

देवदह ८ मा एमालेका हरि पाण्डेको को प्यानल विजयी

देवदह ८ मा एमालेका हरि पाण्डेको को प्यानल विजयी

images
  • देवदह ८ मा एमालेका हरि पाण्डेको को प्यानल विजयी
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नं. ८ मा नेकपा एमाले भएको छ । अध्यक्षमा एमालेका हरिप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले १०९५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगा बहादुर थापाले ९०८ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    महिला सदस्यमा कांग्रेसकि गोमा खरेललाई पराजित गर्दै एमाले कै कुन्ती खाम्चा विजयी भएकी छन् । खाम्चाले १२२३ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा झपिन्द्र कुमारी विक विजयी भएकी छन् । उनले १२४४ सहित कांग्रेसकी अरुणा विकलाई पराजित गरेकी हुन् ।

    images
    images
    images

    त्यसैगरी खुल्ला सदस्यमा एमालेकै रेशम बहादुर पुन विजयी भएका छन् । उनले ११७६ मत ल्याएर कांग्रेसका कुलराज शर्मालाई पराजित गरेका हुन् । अर्का खुल्ला सदस्यमा हरि प्रसाद पौडेल विजयी भएका छन् । पौडेलले ११७८ मत सहित कांग्रेसका प्रेम नारायण खरेललाई पराजित गरेका हुन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।