Logo

२०८३, आश्विन १०गते


images
images

ओलीको गृह जिल्ला झापाको कचनकवल जहाँ कांग्रेस र एमाले मिलेर राप्रपालाई हराए

ओलीको गृह जिल्ला झापाको कचनकवल जहाँ कांग्रेस र एमाले मिलेर राप्रपालाई हराए

images
  • ओलीको गृह जिल्ला झापाको कचनकवल जहाँ कांग्रेस र एमाले मिलेर राप्रपालाई हराए
    images
    images

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हराउन नेपाली कांग्रेस र एमालेले गठबन्धन गरे पछि अघिल्लो पटक राप्रपाले जितेक उक्त गाउँपालिकामा यसपटक कांग्रेसका कालेन्द्र राजवंशी विजयी भएका छन् । उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् ।

    images
    images
    images


    राजवंशीले राप्रपाका अन्जरा आलमलाई पराजित गरे । राजवंशीले ११ हजार ४७७ मत ल्याउँदा आलमले ६ हजार ६६७ मत पाए । उपाध्यक्षमा एमालेका नवराज भट्टराईले ८ हजार १४३ मत पाए भने राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०१ मत पाइन् । 

    images
    images
    images


    गाउँपालिकाका ७ मध्ये ६ वटा वडामा कांग्रेस विजयी भएको छ । बाँकी एक वडामा एमाले विजयी भएको छ ।

    images
    images
    images

    राप्रपालाई हराउन कचनकवलमा कांग्रेस र एमालेले तालमेल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।