Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै

images
  • राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    बिहान ११ बजे बस्ने बैठकमा 'सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु (विश्वविधालय अनुदान आयोग,विश्वविधालयहरु,राष्ट्रिय परीक्षा बोर्ड ,शिक्षक सेवा  आयोग लगायत) का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति बारेमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।