Logo

२०८३, आश्विन १०गते


images
images

गोकर्ण बिष्टको गाउँपालिका इश्मामा कांग्रेसका भगतसिंह खड्का विजयी

गोकर्ण बिष्टको गाउँपालिका इश्मामा कांग्रेसका भगतसिंह खड्का विजयी

images
  • गोकर्ण बिष्टको गाउँपालिका इश्मामा कांग्रेसका भगतसिंह खड्का विजयी
    images
    images

    गुल्मी । नेकपा एमालेका नेता गोकर्ण बिष्टको इश्मा गाउँपालिकामा नेपाली कांग्रेसका जिल्ला सचिब भगतसिंह खड्का विजयी भएका छन् । उनले ५ हजार ५८९ मत ल्याएर विजयी भएका हुन् । 

    images
    images
    images

    उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हीरा एसीले ५ हजार ४६४ मत ल्याएका छन् ।

    images
    images
    images

    यस्तै उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवर क्षेत्रीले ५ हजार ९०९ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिद्धन्दी एंव निर्वतमान उपाध्यक्ष बिमला खत्रीले ५ हजार १२१ मत प्राप्त गरेकी छन् ।

    images
    images
    images

    गत निर्वाचन २०७४ मा गोकर्ण बिष्टका दाजु लक्ष्मण बिष्टले इश्मा गाउँपालिका जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।