Logo

२०८३, आश्विन ९गते


images
images

रास्वपा महाधिवेशन

संघीय गणतन्त्रको विषयमा रास्वपाले थप प्रतिबद्धता जनाउनुपर्छ- बर्षामान पुन

संघीय गणतन्त्रको विषयमा रास्वपाले थप प्रतिबद्धता जनाउनुपर्छ- बर्षामान पुन

images
  • संघीय गणतन्त्रको विषयमा रास्वपाले थप प्रतिबद्धता जनाउनुपर्छ- बर्षामान पुन
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षामान पुनले संघीय गणतन्त्रको विषयमा रास्वपाले थप प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता पुनले रास्वपाको नियतमा कुनै शंका नरहेको बताउदै संघीय गणतन्त्रको पक्षमा अझ स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताए । उनले महाधिवेशनले त्यो स्पष्टता दिने विश्वास गरेका छन् ।

    images
    images
    images

    सत्तारुढ दलको महाधिवेशनलाई सिंगो देशले हेरिरहेको बताउदै नेता पुनले यस महाधिवेशनको निष्कर्षले देशको भविष्य तय गर्ने हुनाले यसप्रति सबैको चासो भएको बताए । पुनले सुशासनको एजेण्डामा रास्वपासँग नेकपा नजिक रहेको बताउदै सुशासनको अभियान चलाउदा विधिको पालना गर्न सुझाव दिए । उनले युवाको उर्जालाई देश निर्माणमा सदुयोग गर्न आग्रह गर्दै महाधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।