Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

images
  • प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

    images
    images
    images

    विहिबार बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएर सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ पारित गर्न सभामा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

    images
    images
    images

    आगामी आर्थिक बर्षको बजेट गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट पारित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।