Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर

images
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गतको बालविकास केन्द्रमा कार्यरत एक सहयोगी कार्यकर्तामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    अनुसन्धानका क्रममा बिना कुमारी राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

    images
    images
    images

    उक्त झुट्टा कागजातका आधारमा उनले सरकारी सेवा सुविधा र लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्दा दायर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।